आज लठपत्र परेको मेरो कोठा मिलाउने जाँगर चलाए दराजका कपडाहरुको बिचमा भेटे एक कागज ति रङ्गिन अक्षरमा कोरिएको हेप्पि बर्थडे देख्ने बित्तिकै एकाएक उस्को याद आयो त्यो लठपत्र परेको कोठा फिक्का पर्यो यो लठपत्र परेको मन को तुलनामा आखाहरु रसिला बन्दै गए ओठ एकाएक सुक्दै गयो जब त्यो कागज समाते…
Read moreCopyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved