म पेशाले फर्माशिष्ट।एक विरामिलाइ भिटामिन डि को बारेमा भन्दै छु। यो हप्ताको एक पटक खाने भन्दै। म बिरामीतर्फ हेरेर सोध्छु आज के बार? उ मौन हुन्छ अनि म साइड्मा रहेको कम्प्युटर स्क्रिनमा हेर्छु र लेख्छु शुक्रबार अनि भन्छु बिरामी तिर हेरेर हरेक शुक्रबार है। उस्ले जवाफमा भन्छ आज त बुधबार हैन र सर? फेरि म कम्प्युटर स्क्रिनतर्फ हेर्छु अहिले देख्छु बुधबार। हास्दै भन्छु तपाइ…
Read morePhoto by Markus Spiske on Unsplash रगतमा पौडी खेलेको याद त छैन तर खुसिका लहरमा दौडिएको याद छ अनि आसुमा डुबुल्की मार्दै हिडिरहेको याद छ। केही अफ्ट्यारो भयो भने लात्ती हानेको याद छैन तर फोनको घन्टी हान्दै आज यहाँ जाम न भनेको याद छ अनि मौनतामा एकान्तको साथ खोज्दै कोठाको चुक्कुल हानेको याद छ। म सुरक्षित छु भन्ने आभास भएको याद त छैन तर एक मेसेजले ढुक्क भएक…
Read morePhoto by Ashton Mullins on Unsplash मेरो मनकी ए राजकुमारी तिम्रा यादका लहरा यो मस्तिष्क बाट मेट्न खोज्दै छु मनको डेरा कि ए राजकुमारी !!2 तिम्रा यादमा खाएका कन्दराको स्वाद मेट्न खोज्दै छु तिम्रा यादमा गाएका गितको लय बिर्सिन खोज्दै छु तिम्रा यादमा चालेका पाइला मेट्न खोज्दै छु मनको डेरा कि ए राजकुमारी !!2 अब त भुल्न सिके नि त मैले !!2 आलो घा…
Read moreम फेरिएछु म लेख्न सक्दिन हात काप्दछन आखाँबाट तप्प तप्प बलेनी सरि आँसु बर्सिन्छन सोच्छु सोच्छु त सिर्फ म म र म हैन कति स्वर्थी रहेछु म मेरा आज हात कामेनन २ न नै आशुँको बलेनी बन्यो कण्ठहरु चर्को आवाज निकाल्दै भन्यो त फेरिइस रे २ यस्सो दिमाग घुमाउन वोरि परि डुल्ने प्रयास गरे उन्को तस्विरलाइ नियाल्ने आँट गरे अह सकिन कत्ती पनि सकिन हात कापे आँसु बर्से अनि …
Read more
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved