डियर तिमी, यो संसार जतिसुकै रमणीय किन नहोस्, तिम्रा एक शब्द मेरा कानले स्पर्स गर्न नपाएपछि खल्लो खल्लो लाग्दछ । म यस संसार को एकमात्र आशावादी व्याक्ति बाँकी किन नरहुँ, तिम्रो एक झलक देख्दिन कि भन्ने कुराले मलाइ निराश बनाउछ । जतिजति म तिमिलाइ याद गर्छु नि, त्यति त तिमिलाइ कसैले सम्झिन नि भ्याउदैन होला। तिम्रो आगमनमा म आफुलाइ सम्हाल्न सक्ने छैन । तिम्रो सामु गएर तिमिला…
Read moreपरिक्षाको अन्तिम दिन मन कता कता हर्षित थियो। अब त परिक्षा भ्याइयो है भनेर । हतारमा रहेका सब मानिसहरु लाइ देख्दै अचम्म पर्दै थिए म । १० मिनट गाडि के कुर्दै थिए ३ वोटा साना दुर्घटना देखि सकेको थिए। मन एक्कासि आत्तिएझै भएर आउछ त्यस्तो देखि आउदा। तैपनि परिक्षाको तनाब आफ्नै ठाउ…
Read moreCopyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved