आज पनि उन्ले सोधिन्। मलाइ केही नाम दिन्छु भनेको हैन तिम्ले? आज पनि टारिदिए। बल्ल त आज जन्मेको छौ तिमी भनेर । उन्को बर्थ डे को दिन थियो। तिम्रो न्वारनको दिन आउने छ छिटै अनि राख्ने छु एक युनिक नाम। समय कति बलवान् छ है। अस्ति भर्खर भेटे जस्तो लाग्छ तर उ कति छिटो नजिकिन पुगी। बोल्न लाएको तीन दिनमा उस्ले भनी कस्तो लाग्छु म तिमिलाइ । म केही नसोचि केटी भएर यस्तो फ्र्यान्क…
Read morePhoto by Luis Galvez on Unsplash सडकको किनारमा उभिएको थिए म। काठमाडौ जाने हो भन्दै आवाज आउँछ मैले मुन्टो हलाउँछु। सुस्तरी आउँछ त्यही काठमाडौं पोखरा वाला बसको पछि लेखनाथ माइक्रो। मेरो अघि टक्क रोकिन्छ। एकछिन सोच्छु मास्क लाउँदा नि कसरी चिने मलाई भनेर। तर माइक्रो बाट एक महिला आफ्नो बच्चालाई काखमा च्याप्दै झर्छिन्। अनि म त्यस माइक्रो मा चढ्छु। करिब १३० दिन पछि म…
Read more
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved