मानिसको मन अनौठो हुन्छ। बाहिरबाट शान्त देखिए पनि भित्र कतिवटा प्रश्न, कतिवटा भावना र कतिवटा कथा लुकेका हुन्छन्। सायद तिम्रो मनमा पनि त्यस्तै धेरै प्रश्नहरू थिए। ती प्रश्नहरूमध्ये एकदिन तिमीले मलाई हेर्यौ र निकै सहज तरिकाले सोध्यौ “What’s your love language?” त्यो प्रश्न सामान्य थियो। त्यो प्रश्नले उत्तर त पायो तर तिम्रो चाहेको उत्तर पाएन । म केही समय चुप लागेर …
Read moreघुम्ने मेच माथिको अन्धो मान्छे मोबाइल चलाउदै वरिपरिको वातावरण हेर्दै छ। सिन्क पाँच कदमको दुरिमा छ तरपनि पानी तपतप चुहिरहेको छ। ह्यङ्गरमा झुन्डिएका ल्याबकोट अनि साइडको रयाक भरि राखिएका किताब अनि पिन ड्रप साइलेन्स्। यस्तो वातावरणमा दिमागले उठ अरु केहि नगरे नि त्यो तपतप चुहिरहेको पानी बन्द गर भनेको बेला अल्छि मानि घुम्ने कुर्चिमा बस्ने अझ भनौ अल्छि गरि बस्ने म नै हो। द…
Read more
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved