मेरी आमा आफ्नै काममा ब्यस्त छिन्। उनलाइ न अङ्ग्रेजि आउछ न समाजिक सन्जालमा रुमलिन नै। मेला पात गरेर बितेको उन्को जिवनमा हैजा , विफर आएकै थिए तर कोभिड अह। एक फरक अनुभव को रुप छ । गाउँमा मेरि आमा घाँसले भरिएको डोको बोक्दै होलिन्। त्यो उकालो चड्दा फुलेको सासमा मास्क लगाउदा …
Read more
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved