खिया लागेको चाबी जस्तै छन् मेरा आँखा खुल्नै मान्दैनन्। गर्मी यामकोे घामको रापले तात्दा अनि वर्षाको पानीले भिजाउँदा खिया लाग्यो होला चाबिमा तर मेरा आँखामा लागेको खियाको कहानी अलि पृथक छ। सुकुनको निन्द्रा नै मेरा आँखाको खिया हो जसको कारण हुनुहुन्छ मेरो बुबा। आज त्यस खियालाई मुसाको कटर - कटर आवाजले खुलाउँदै छ। बल्ल बल्ल आँखा खोलेर कताबाट आवाज आएको छ भनी कानलाई ठाडो बन…
Read more
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved