कहानिको फ्लोमा म उपन्यास पढिरहेको थिए। म पढ्दै छु उपन्यास - काव्या। हरेक पानामा मैले लेखकको संवेदनशीलता महसुस गरे जस्तो लाग्थ्यो उनी मात्र लेख्दै छैनन्, उनी हृदयको प्रत्येक धड्कन सुन्दै, महसुस गर्दै आफ्ना पात्रलाई जीवन्त बनाइरहेका छन्। अब के होला? किन यस्तो स्याड इन्डिङ्ग लेखेको होलान् लेखकले भन्दै मनमा लिदै म मेरा आखाँलाइ नझिम्काइ कहानिमा डुब्दै पढिरहेको छु। अन्त…
Read more
sushildevkota
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved