Photo by DAVIDCOHEN on Unsplash कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ। माफ गरिदिनु होला। गलत बोलेछु। मृत्युको कुरा गर्दा जीवनलाई बीचमा ल्याएछु। खासमा कसैको मृत्यु सङ्ग मेल खाएमा संयोग मात्र हुनेछ भन्नुपर्ने थियो क्यारे। अब ठिकै छ नि त अलि अलि जिब्रो लरबराई हाल्छ। ए झरी, तिम्रो सालिनतामा उ रोमान्टिक हुन्छ रे। मलाई भनेको उसले अनि तिम्रो रौद्र रुपमा उ डरपोक ह…
Read morePhoto by Luis Galvez on Unsplash सडकको किनारमा उभिएको थिए म। काठमाडौ जाने हो भन्दै आवाज आउँछ मैले मुन्टो हलाउँछु। सुस्तरी आउँछ त्यही काठमाडौं पोखरा वाला बसको पछि लेखनाथ माइक्रो। मेरो अघि टक्क रोकिन्छ। एकछिन सोच्छु मास्क लाउँदा नि कसरी चिने मलाई भनेर। तर माइक्रो बाट एक महिला आफ्नो बच्चालाई काखमा च्याप्दै झर्छिन्। अनि म त्यस माइक्रो मा चढ्छु। करिब १३० दिन पछि म…
Read morePhoto by Ümit Bulut on Unsplash झिनो आशामा नै जीवनका रङ्गीन पलहरु कोरिन्छन् अनि कति बेला ति कोरिएर पाना भोरिन्छन् अनि कति बेला एउटा किताबको स्वरूप लिन्छन् । के थाहा? हो, यही नै हो पर्खाइ। हजारौं/ लाखौं भ्रूण हरु एक गर्भाशय मा मिल्न लाई जान्छन्। हरेक भ्रूण यस कुराको पर्खाइमा हुन्छन् कि कति बेला गएर गर्भाशयमा मिल्छम भन्ने। जिन्दगीको सुरुवात हुन भन्दा अघि नै पर्खाइ …
Read morePhoto by Jason D on Unsplash ख्याल ख्यालमा तिमी प्रोफाइल फोटो फेर न भन्छिन् उनी। म नाई नाई मलाई यही फोटो मन पर्छ भन्दै जिद्दी गर्छु। तर यो जिद्दिपन लामो समय कहाँ टिक्थ्यो र त्यो पनि उनको अघि। मैले ५-७ मिनट लगाएर फोटो खोज्छु अनि फेरि हाल्छु। गाडा निलो टिसर्ट लगाएर बेन्चमा बसेको फोटो। उनको मेसेज आउँछ के हो ह्यान्डसम वाला फोटो आएछ नि भन्दै। म भन्छु जब देखि म तिम्रो भए …
Read moreहिड्ने बेलामा आमालाई सोधे आमा कस्तो देखिएको छु। जवाफमा आमाले भन्नु भयो तेरो बिहे गर्ने बेला भएछ भनेर। म फिस्स हासेर म गए है भन्दै हिँडे। २ घण्टा लामो यात्रा भरि सोचे आमाले जिस्काउदै भन्नु भएको या साच्चै भन्नु भएको भनेर। आमाको चाउरी परेको अनुहार याद आयो अब त बुढी हुँदै जानु भएछ आमा भन्ने भान भयो। आखिर दुःखमा रेखा हरु जो थिए अनुहारमा प्रष्ट जो देखिन्थे। अघिल्लो पटक आ…
Read moreसानोमा स्कुल जान्न भन्दा त्यो कुप्री परेको ढाडमा बोकेर लैजाने मेरी हजुरआमा स्कुलमा एउटा लामो बासको छडी घुमाउदै क, ख र A, B,C सिकाउने मेरो गुरु गुरुआमा ।। मलाई यो गर त्यो गर भन्दै बेलाबेलामा सम्झाउने मेरो परिवार सबै मेरो गुरुको आकृति हुन उमेर बढ्दै गयो अनी गुरुको पारीभाषाको स्वरुप पनि जिन्दगीको हरेक पानामा नयाँ गुरु पाउथे म साथीका हरेक वाणीमा गुरु देख्थे म ।…
Read morePhoto by Venkat Sudheer Reddy on Unsplash प्रिय द्रौपदी, अहिलेसम्मको अध्ययन कालमा मैले तिमी जस्तो फरक पात्र भेटेकी छैन। तिमीलाई महाभारतमा पढेबाट मेरा निदरीहरू लुटिएका छन्। एकै चोटी दिमागमा एकपछि अर्को गर्दै प्रश्नहरू आउने गर्छन्। अनि मुख्य प्रश्न त तिम्रै कारणले कुरुक्षेत्र युद्ध भएको हो त ? यही प्रश्नले मेरो मानसपटलमा जरा गाडेको छ। तिमीलाई पढ्ने मेरो हुटहुटी कहिल्य…
Read morePhoto by Alex Knight on Unsplash जब मायाको परिभाषा खोज्छु नि म अनि याद आउँछ ' यो माया भन्ने चीज कस्तो कस्तो ' सविना कार्कीको कार्यक्रम को। भनिन्छ नि मायाको कुनै रूप हुँदैन, माया गर्ने कुनै समय हुँदैन अनि मायाको स्वरूप हुदैन भनेर तर किन भनिएको छ। जबकि माया एक भावना हो अन्तरहृदयबाट उत्पत्ति हुने एक यन्त्र हो। यन्त्र यस अर्थमा की तपाईं ईच्छा गर्नुहोस् माया …
Read morePhoto by Patrick Selin on Unsplash I hate the feeling of discomfort and loneliness. I cried for a myriad of reasons. I used to cry in the shower, washroom, and during bedtime. I used to message you to numb my mind. We used to talk every night; you never let me fall asleep. I used to find happiness in your presence. I can feel the weight of those memories, t…
Read moreCopyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved