आज फेरि साउन आयो। क्यालेन्डरमा साउन १ देखियो। बाहिर पानी परिरहेको छ। झ्यालको सिसामा ठोक्किँदै झर्ने प्रत्येक थोपाले एउटा पुरानो कथा सम्झाइरहेको छ। त्यो कथा, जहाँ साउनको सोमबार तिम्रो एउटा मेसेजको पर्खाइमा बित्थ्यो। आज त्यो पर्खाइको रूप फेरिएको छ। पहिले तिम्रो रिप्लाइ कुर्थेँ, आज तिम्रो साथ कुर्छु। विवाहले सम्बन्धलाई नयाँ नाम दियो, तर प्रेमको बानी भने उस्तै रह्यो। अझ …
Read moreम पेशाले फर्माशिष्ट।एक विरामिलाइ भिटामिन डि को बारेमा भन्दै छु। यो हप्ताको एक पटक खाने भन्दै। म बिरामीतर्फ हेरेर सोध्छु आज के बार? उ मौन हुन्छ अनि म साइड्मा रहेको कम्प्युटर स्क्रिनमा हेर्छु र लेख्छु शुक्रबार अनि भन्छु बिरामी तिर हेरेर हरेक शुक्रबार है। उस्ले जवाफमा भन्छ आज त बुधबार हैन र सर? फेरि म कम्प्युटर स्क्रिनतर्फ हेर्छु अहिले देख्छु बुधबार। हास्दै भन्छु तपाइ…
Read moreहातभरि सजिएको त्यो मेहेन्दिले ति कोमल हातलाइ कस्तो मिठासता प्रदान गर्दै छ के थाहा तिम्लाइ। उस्को मेसेन्जरमा राखिएको स्टोरिमा यहि लेख्न मन थ्यो तर म उस्को हातको फोटो हेरेर चित्त बुझाए। झट्ट स्कृन सट हानेर जुम गर्दै नाम खोजे। अह पाइन। न आफ्नो नामको पहिलो अक्षर पाए न त इङ्ग्लिस अल्फाबेटको कुनै अक्षर नै। मन दोधारमा पर्यो खुसी हुम्। त आफ्नो नाम छैन, दु:खी हुम्। त अरुको न…
Read morePhoto by DAVIDCOHEN on Unsplash कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ। माफ गरिदिनु होला। गलत बोलेछु। मृत्युको कुरा गर्दा जीवनलाई बीचमा ल्याएछु। खासमा कसैको मृत्यु सङ्ग मेल खाएमा संयोग मात्र हुनेछ भन्नुपर्ने थियो क्यारे। अब ठिकै छ नि त अलि अलि जिब्रो लरबराई हाल्छ। ए झरी, तिम्रो सालिनतामा उ रोमान्टिक हुन्छ रे। मलाई भनेको उसले अनि तिम्रो रौद्र रुपमा उ डरपोक ह…
Read more
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved