यो त्यो दिनको कुरा हो। मेरो जीवनको एक सुमधुर कथा सृजित हुन पुगेको दिन। जीवन का सबैभन्दा सुन्दर कथाहरु कुनै ठुलो योजना, कुनै विशेष भेट वा कुनै चलचित्र वा कुनै फेरी टेलको कथा जस्तो तरिकाले सुरु हुदैनन। सुरु हुन्छन् त सामान्य क्षण बाट, सामान्य दिन बाट, वा सामान्य शब्द बाट जुन कुनै फिल्मभन्दा नि कम हुदैन। हाम्रो कथा पनि त्यस्तै हो माया। अगस्ट ११..... अरुको लागि यो एउटा न…
Read moreआज फेरि साउन आयो। क्यालेन्डरमा साउन १ देखियो। बाहिर पानी परिरहेको छ। झ्यालको सिसामा ठोक्किँदै झर्ने प्रत्येक थोपाले एउटा पुरानो कथा सम्झाइरहेको छ। त्यो कथा, जहाँ साउनको सोमबार तिम्रो एउटा मेसेजको पर्खाइमा बित्थ्यो। आज त्यो पर्खाइको रूप फेरिएको छ। पहिले तिम्रो रिप्लाइ कुर्थेँ, आज तिम्रो साथ कुर्छु। विवाहले सम्बन्धलाई नयाँ नाम दियो, तर प्रेमको बानी भने उस्तै रह्यो। अझ …
Read moreमानिसको मन अनौठो हुन्छ। बाहिरबाट शान्त देखिए पनि भित्र कतिवटा प्रश्न, कतिवटा भावना र कतिवटा कथा लुकेका हुन्छन्। सायद तिम्रो मनमा पनि त्यस्तै धेरै प्रश्नहरू थिए। ती प्रश्नहरूमध्ये एकदिन तिमीले मलाई हेर्यौ र निकै सहज तरिकाले सोध्यौ “What’s your love language?” त्यो प्रश्न सामान्य थियो। त्यो प्रश्नले उत्तर त पायो तर तिम्रो चाहेको उत्तर पाएन । म केही समय चुप लागेर …
Read moreघुम्ने मेच माथिको अन्धो मान्छे मोबाइल चलाउदै वरिपरिको वातावरण हेर्दै छ। सिन्क पाँच कदमको दुरिमा छ तरपनि पानी तपतप चुहिरहेको छ। ह्यङ्गरमा झुन्डिएका ल्याबकोट अनि साइडको रयाक भरि राखिएका किताब अनि पिन ड्रप साइलेन्स्। यस्तो वातावरणमा दिमागले उठ अरु केहि नगरे नि त्यो तपतप चुहिरहेको पानी बन्द गर भनेको बेला अल्छि मानि घुम्ने कुर्चिमा बस्ने अझ भनौ अल्छि गरि बस्ने म नै हो। द…
Read more
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved