यो महिना आफैमा फरक लाग्छ। अझै एक कथा जोड्नु पर्दा कुनै एक समयमा एक पण्डित थिए। भिक्षा-दान बाट पाएको कुराबाट आफ्नो जिवन चलाउथे। जसो तसो जाडो खेप्दै माघ सम्म आए पण्डित तर यस महिनामा आएर आफ्नो दानमा पाएको गाइ पनि बेच्न पर्यो जाडोबाट बच्नको लागि कम्मल किन्न भनेर। कति डर छ माघ प्रति भन्ने यहि बाट नै पुष्टि हुन्छ । त्यसैल त यो महिना फरक छ नि तर पनि माघ महात्माको महिना हो। …
Read more
sushildevkota
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved