आज फेरि साउन आयो। क्यालेन्डरमा साउन १ देखियो। बाहिर पानी परिरहेको छ। झ्यालको सिसामा ठोक्किँदै झर्ने प्रत्येक थोपाले एउटा पुरानो कथा सम्झाइरहेको छ। त्यो कथा, जहाँ साउनको सोमबार तिम्रो एउटा मेसेजको पर्खाइमा बित्थ्यो। आज त्यो पर्खाइको रूप फेरिएको छ। पहिले तिम्रो रिप्लाइ कुर्थेँ, आज तिम्रो साथ कुर्छु। विवाहले सम्बन्धलाई नयाँ नाम दियो, तर प्रेमको बानी भने उस्तै रह्यो। अझ …
Read moreकहानिको फ्लोमा म उपन्यास पढिरहेको थिए। म पढ्दै छु उपन्यास - काव्या। हरेक पानामा मैले लेखकको संवेदनशीलता महसुस गरे जस्तो लाग्थ्यो उनी मात्र लेख्दै छैनन्, उनी हृदयको प्रत्येक धड्कन सुन्दै, महसुस गर्दै आफ्ना पात्रलाई जीवन्त बनाइरहेका छन्। अब के होला? किन यस्तो स्याड इन्डिङ्ग लेखेको होलान् लेखकले भन्दै मनमा लिदै म मेरा आखाँलाइ नझिम्काइ कहानिमा डुब्दै पढिरहेको छु। अन्त…
Read moreआज पनि उन्ले सोधिन्। मलाइ केही नाम दिन्छु भनेको हैन तिम्ले? आज पनि टारिदिए। बल्ल त आज जन्मेको छौ तिमी भनेर । उन्को बर्थ डे को दिन थियो। तिम्रो न्वारनको दिन आउने छ छिटै अनि राख्ने छु एक युनिक नाम। समय कति बलवान् छ है। अस्ति भर्खर भेटे जस्तो लाग्छ तर उ कति छिटो नजिकिन पुगी। बोल्न लाएको तीन दिनमा उस्ले भनी कस्तो लाग्छु म तिमिलाइ । म केही नसोचि केटी भएर यस्तो फ्र्यान्क…
Read moreकिन म सधैँ गलत केटि साथि रोज्न पुग्छु? आफुले आफुलाइ रिलेशनसिपको मामलामा एक असफल व्यक्तिको रुपमा सोच्दै थिए। सोच्दै जाँदा अहिले सम्म बनेका केटि साथिहरु लाइ सम्झे। उनीहरु सङ्ग साथ किन छुट्यो भन्ने कुरामा म सोचे। कुनै त्यस्तो ठोस कारण नचाहिने रैछ सम्बन्ध बिग्रनका लागि। अब सेल्फ लभ, सेल्फ टाइमका कुरामा फोकस गर्छु भन्दै बसेको छु। यो पनि दुइ दिनका लागि हो। लङ्ग टर्म केह…
Read moreरात भर कर रहे थे तेरि तारिफ चांद से चांद इत्ना जला कि सुबह तक व सुरज होगया। यो सेयर त गरे तर पढेर मुसुक्क मुस्कान आएको हेर्न पाइन नि मैले। समय रातको तिन। रातको भनौ या बिहानी को। यो भिन्नता नि उनी र तिमी जस्तै हो। कहिलै छुट्टाउन नसकिने। रातभर निद्रा नलाग्ला नि भेट्ने भनेर साथीहरु जिस्काउदै थिए। मैले भनिदिए म चेन्ज भए। यो मोहम्बत लड्की इन सब मे मन हि नही लग्ता। भन्नला…
Read moreसमयको सुन्दर गोलचक्र भित्र रुमलिदै छु अझै पनि। सुन्दर भनु नि कसरी, कुरुप भनेर यो चलिरहेको सुन्दरतामा नि धब्बा हाल्ने काम गर्न सक्दिन म। म आफ्नै कोठा भित्र जिङरिङ्ग परेको दारि कपाल अनि कलेटि परेको ओठ लिएर बन्द ढोकालाइ हेर्दै छु।पानीको बोट्टल हातले भेट्ने ठाउँमा छ र ढोका खोले म किचनमा पुग्छु। यदि पानी को तिर्खा लागेको भए म सङ्ग अप्सन थिए कि हात लामो बनाएर पानीको बोट्ट…
Read moreहातभरि सजिएको त्यो मेहेन्दिले ति कोमल हातलाइ कस्तो मिठासता प्रदान गर्दै छ के थाहा तिम्लाइ। उस्को मेसेन्जरमा राखिएको स्टोरिमा यहि लेख्न मन थ्यो तर म उस्को हातको फोटो हेरेर चित्त बुझाए। झट्ट स्कृन सट हानेर जुम गर्दै नाम खोजे। अह पाइन। न आफ्नो नामको पहिलो अक्षर पाए न त इङ्ग्लिस अल्फाबेटको कुनै अक्षर नै। मन दोधारमा पर्यो खुसी हुम्। त आफ्नो नाम छैन, दु:खी हुम्। त अरुको न…
Read moreपत्रपत्रिकामा आउँदै थ्यो अविरल वर्षाका कारण निम्त्याएको बाढिले मानिस सम्पर्कविहीन । ए मेरी माया गर्ने मन, तिमी न वर्षा कुरेउ न सरद, न त गृष्म नै। ति मनिसहरु अविरल वर्षाले गर्दा बाढि आएर सम्पर्कविहीन भएका थिए तर तिमी त अचानक अकस्मात काग कराएर विश्वासिको विश्वास हराए जसरी हरायौ। यो अचानक भएको घटना हो। घडी ले रातिको ११:३० बजाएको थियो तिम्रो अन्तिम मेसेजमा। सायद अब त स…
Read more"थाहा छ कमजोर दिल कहिल्यै पनि सुन्दर हुदैन नि " उस्को अन्तिम बोलि यहि नै थ्यो कुनै समयको। फेसबुक स्क्रोल गर्दै थिए। कताबाट उस्को फोटो देखा पर्यो। यो मनले चिनी हाल्यो यो तस्वीर नै दैनिक पत्रिका बनेर मेरो जिवनमा आउछ भनेर। फोटो कस्को हो भन्दै म ट्याग भएका एक एक को प्रोफाइल हेरे। हेर्दै जाँदा उस्को फोटो भेटे। एक नजर को प्यार भन्छन् नि हो त्यहि नै भएको थियो उस्क…
Read moreमैले ३-४ दिनको ब्रेक लिएर आएकी उस्लाइ भने म तिम्रो याद गर्दै थिए भनेर, उस्ले जवाफमा भनिदिइ मलाइ अर्को एकजनाले पनि यही भन्दै थियो भनेर । अनि सुरु हुन्छ मुड अफ! ! ! शत्रु र रोगलाइ कहिल्यै सानो ठान्नु हुन्न भनेर आमा भन्नु हुन्थ्यो। त्यसमा आमाले इग्नोरेन्स सायद जोड्न बिर्सिनु भयो होला। या उहाँ यस शब्दसॅंग सरोकार गर्नु भएन होला। त्यसैले त म अनविज्ञ भए नि यस्तो किसिमको प…
Read more“सुनन” मलाइ आमा बोलाउदै हुनुहुन्थ्यो।म हजुर भन्दै आमा भएको ठाँउमा जाँदै थिए। मलाइ आमाले यसो गर्न हुन्छ उसो गर्न हुन्न भनेर भन्दै हुनुहुन्थ्यो। समय समयमा म झनक्क रिस पोख्थे। मेरो रिस मेरै अनुकुलको थ्यो, वैशाखका उराठ दिनमा पनि शितल पवन बनेर चलेजसरी । घाम - पानी को डर थिएन । शत्रुको भय थिएन । भोलिको चिन्ता थिएन । भोक लागे आमाको काखमा बसेर आमालाइ हेरे पुग्थ्यो। निन्द्रा …
Read moreमेरी आमा आफ्नै काममा ब्यस्त छिन्। उनलाइ न अङ्ग्रेजि आउछ न समाजिक सन्जालमा रुमलिन नै। मेला पात गरेर बितेको उन्को जिवनमा हैजा , विफर आएकै थिए तर कोभिड अह। एक फरक अनुभव को रुप छ । गाउँमा मेरि आमा घाँसले भरिएको डोको बोक्दै होलिन्। त्यो उकालो चड्दा फुलेको सासमा मास्क लगाउदा …
Read more
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved