Photo by DAVIDCOHEN on Unsplash कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ। माफ गरिदिनु होला। गलत बोलेछु। मृत्युको कुरा गर्दा जीवनलाई बीचमा ल्याएछु। खासमा कसैको मृत्यु सङ्ग मेल खाएमा संयोग मात्र हुनेछ भन्नुपर्ने थियो क्यारे। अब ठिकै छ नि त अलि अलि जिब्रो लरबराई हाल्छ। ए झरी, तिम्रो सालिनतामा उ रोमान्टिक हुन्छ रे। मलाई भनेको उसले अनि तिम्रो रौद्र रुपमा उ डरपोक ह…
Read more
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved