म पेशाले फर्माशिष्ट।एक विरामिलाइ भिटामिन डि को बारेमा भन्दै छु। यो हप्ताको एक पटक खाने भन्दै। म बिरामीतर्फ हेरेर सोध्छु आज के बार? उ मौन हुन्छ अनि म साइड्मा रहेको कम्प्युटर स्क्रिनमा हेर्छु र लेख्छु शुक्रबार अनि भन्छु बिरामी तिर हेरेर हरेक शुक्रबार है। उस्ले जवाफमा भन्छ आज त बुधबार हैन र सर? फेरि म कम्प्युटर स्क्रिनतर्फ हेर्छु अहिले देख्छु बुधबार। हास्दै भन्छु तपाइ…
Read moreCopyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved