घुम्ने मेच माथिको अन्धो मान्छे मोबाइल चलाउदै वरिपरिको वातावरण हेर्दै छ। सिन्क पाँच कदमको दुरिमा छ तरपनि पानी तपतप चुहिरहेको छ। ह्यङ्गरमा झुन्डिएका ल्याबकोट अनि साइडको रयाक भरि राखिएका किताब अनि पिन ड्रप साइलेन्स्। यस्तो वातावरणमा दिमागले उठ अरु केहि नगरे नि त्यो तपतप चुहिरहेको पानी बन्द गर भनेको बेला अल्छि मानि घुम्ने कुर्चिमा बस्ने अझ भनौ अल्छि गरि बस्ने म नै हो। द…
Read more
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved