"थाहा छ कमजोर दिल कहिल्यै पनि सुन्दर हुदैन नि " उस्को अन्तिम बोलि यहि नै थ्यो कुनै समयको। फेसबुक स्क्रोल गर्दै थिए। कताबाट उस्को फोटो देखा पर्यो। यो मनले चिनी हाल्यो यो तस्वीर नै दैनिक पत्रिका बनेर मेरो जिवनमा आउछ भनेर। फोटो कस्को हो भन्दै म ट्याग भएका एक एक को प्रोफाइल हेरे। हेर्दै जाँदा उस्को फोटो भेटे। एक नजर को प्यार भन्छन् नि हो त्यहि नै भएको थियो उस्क…
Read moreमैले ३-४ दिनको ब्रेक लिएर आएकी उस्लाइ भने म तिम्रो याद गर्दै थिए भनेर, उस्ले जवाफमा भनिदिइ मलाइ अर्को एकजनाले पनि यही भन्दै थियो भनेर । अनि सुरु हुन्छ मुड अफ! ! ! शत्रु र रोगलाइ कहिल्यै सानो ठान्नु हुन्न भनेर आमा भन्नु हुन्थ्यो। त्यसमा आमाले इग्नोरेन्स सायद जोड्न बिर्सिनु भयो होला। या उहाँ यस शब्दसॅंग सरोकार गर्नु भएन होला। त्यसैले त म अनविज्ञ भए नि यस्तो किसिमको प…
Read more
sushildevkota
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved