को-भिड भ्याक्सिन सेन्टरमा कमिलाको ताँती जस्तो लाइन थ्यो। बिस्तारै अघि बढ्दै थियो लाइन। म साथीसंग गफ लाउदै थिए कुन खोप लाउने भनेर अप्सन थियो नि त। कुरै कुरामा जहाँ प्रब्लम त्यहाँ सोलुसन भन्ने निर्णयमा पुगियो। अनि भेरोसेल लाउने भनियो। मनमा एउटा प्रश्न आयो तर यो मेरो जिन्दगीमा माया नामक प्रब्लम को सोलुसन किन आएको छैन त। जवाफ पनि झट्टै मिल्यो। इबोला अफ्रिका बाट सुरु भए…
Read more
sushildevkota
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved