सुनन मैले उस्लाइ बोलाएर सोधे। उस्ले हजुर भन्नुस भन्दै मलाइ भनी। तिमीलाइ माया के जस्तो लाग्छ ? अचानक यस्तो किसिमको प्रश्न देखेर उस्ले भनी के भएको छ आज हजुरलाइ। ठिक त हुनुहुन्छ नि? म जनरल्लि सोधेको नि। सोध्न हुन्न र भनिदिए। जवाफमा उस्ले भनी थोरै चाहाना अनि बढी समय बर्बादि । मैले उस्को थोरै चाहाना वाला शब्दलाइ समातेर भने। त्यहि थोरै चाहाना भएर मलाइ कम समय दिने हौ तिमी…
Read moreम धेरै दिनपछि फेसबुकको दर्शन गर्न गए। चुनाबी माहोल के कस्तो चल्दै छ भनेर हेर्न गएको म एक्कासी उन्को फोटोमा हराए। हेर्दा हेर्दै मोबाइलमा ब्याट्री लो भन्यो। मेरो आधा ब्याट्री त उन्कै फोटो हेर्दा सिद्धिएछ। आखिर नसकिओस् नि कसरी । मैले कुनै दिन भनेको थिए। तिम्लाइ रातो एकदम सुहाउछ।के तिमी मेरो लागि रातो सारी लाएर तयार हुन्छौ। आज उनी त्यहि रातो सारीमा मेरै लागि तयार भए जसरी…
Read more
sushildevkota
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved