किन म सधैँ गलत केटि साथि रोज्न पुग्छु? आफुले आफुलाइ रिलेशनसिपको मामलामा एक असफल व्यक्तिको रुपमा सोच्दै थिए। सोच्दै जाँदा अहिले सम्म बनेका केटि साथिहरु लाइ सम्झे। उनीहरु सङ्ग साथ किन छुट्यो भन्ने कुरामा म सोचे। कुनै त्यस्तो ठोस कारण नचाहिने रैछ सम्बन्ध बिग्रनका लागि। अब सेल्फ लभ, सेल्फ टाइमका कुरामा फोकस गर्छु भन्दै बसेको छु। यो पनि दुइ दिनका लागि हो। लङ्ग टर्म केह…
Read more
sushildevkota
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved