मेरो प्रेमको परिभाषा अलिक फरक थियो। मलाइ लाग्थ्यो जो बोलेर,जताएर प्रेम देखाउछ त्यो देखावटि हो। प्रेम त त्यो हो जो मौनतालाइ चिर्दै इसारा इसारामा भन्न सकोस कि उ नै मेरो हो भनेर। तर म गलत रहेछु। जब मेरो जिवनमा तिम्रो आगमन भयो नि प्रेमको शाब्दिक अर्थ परिवर्तन हुन थाल्दै छ। प्रेम भाव हो जुन नजताइ, नसुनाइ अनि नदेखाइ गर्नै सकिन्न। त्यसैले त माया म यो गुलाब तिम्लाइ दिदै छु। …
Read more
sushildevkota
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved