आज पनि उन्ले सोधिन्। मलाइ केही नाम दिन्छु भनेको हैन तिम्ले? आज पनि टारिदिए। बल्ल त आज जन्मेको छौ तिमी भनेर । उन्को बर्थ डे को दिन थियो। तिम्रो न्वारनको दिन आउने छ छिटै अनि राख्ने छु एक युनिक नाम। समय कति बलवान् छ है। अस्ति भर्खर भेटे जस्तो लाग्छ तर उ कति छिटो नजिकिन पुगी। बोल्न लाएको तीन दिनमा उस्ले भनी कस्तो लाग्छु म तिमिलाइ । म केही नसोचि केटी भएर यस्तो फ्र्यान्क…
Read moreसमयको सुन्दर गोलचक्र भित्र रुमलिदै छु अझै पनि। सुन्दर भनु नि कसरी, कुरुप भनेर यो चलिरहेको सुन्दरतामा नि धब्बा हाल्ने काम गर्न सक्दिन म। म आफ्नै कोठा भित्र जिङरिङ्ग परेको दारि कपाल अनि कलेटि परेको ओठ लिएर बन्द ढोकालाइ हेर्दै छु।पानीको बोट्टल हातले भेट्ने ठाउँमा छ र ढोका खोले म किचनमा पुग्छु। यदि पानी को तिर्खा लागेको भए म सङ्ग अप्सन थिए कि हात लामो बनाएर पानीको बोट्ट…
Read morePhoto by Jan Kahánek on Unsplash हातमा भएको रिमोटलाई टिभी तिर देखाउँदै दुगुराई रहेको थिए च्यानलहरु लाई। यत्तिकैमा मेरो ध्यान खिच्छ एउटा गीतले, कोरा कागज़ था ये मन मेरा लिख लिया नाम इसपे तेरा।। सायद प्रेमी प्रेमिका हुनु पर्छ उनीहरू। कागजको डल्लो पारेर केटीले केटालाई दिन्छे जसमा लेखिएको हुन्छ आई लव यू। अल्छी मानी मानी च्यानल फेरिरहेको म मा मन्द मुस्कान छाउँछ अनि एकाएक …
Read more
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved