आज फेरि साउन आयो। क्यालेन्डरमा साउन १ देखियो। बाहिर पानी परिरहेको छ। झ्यालको सिसामा ठोक्किँदै झर्ने प्रत्येक थोपाले एउटा पुरानो कथा सम्झाइरहेको छ। त्यो कथा, जहाँ साउनको सोमबार तिम्रो एउटा मेसेजको पर्खाइमा बित्थ्यो। आज त्यो पर्खाइको रूप फेरिएको छ। पहिले तिम्रो रिप्लाइ कुर्थेँ, आज तिम्रो साथ कुर्छु। विवाहले सम्बन्धलाई नयाँ नाम दियो, तर प्रेमको बानी भने उस्तै रह्यो। अझ …
Read moreकहानिको फ्लोमा म उपन्यास पढिरहेको थिए। म पढ्दै छु उपन्यास - काव्या। हरेक पानामा मैले लेखकको संवेदनशीलता महसुस गरे जस्तो लाग्थ्यो उनी मात्र लेख्दै छैनन्, उनी हृदयको प्रत्येक धड्कन सुन्दै, महसुस गर्दै आफ्ना पात्रलाई जीवन्त बनाइरहेका छन्। अब के होला? किन यस्तो स्याड इन्डिङ्ग लेखेको होलान् लेखकले भन्दै मनमा लिदै म मेरा आखाँलाइ नझिम्काइ कहानिमा डुब्दै पढिरहेको छु। अन्त…
Read moreपत्रपत्रिकामा आउँदै थ्यो अविरल वर्षाका कारण निम्त्याएको बाढिले मानिस सम्पर्कविहीन । ए मेरी माया गर्ने मन, तिमी न वर्षा कुरेउ न सरद, न त गृष्म नै। ति मनिसहरु अविरल वर्षाले गर्दा बाढि आएर सम्पर्कविहीन भएका थिए तर तिमी त अचानक अकस्मात काग कराएर विश्वासिको विश्वास हराए जसरी हरायौ। यो अचानक भएको घटना हो। घडी ले रातिको ११:३० बजाएको थियो तिम्रो अन्तिम मेसेजमा। सायद अब त स…
Read more
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved