म धेरै दिनपछि फेसबुकको दर्शन गर्न गए। चुनाबी माहोल के कस्तो चल्दै छ भनेर हेर्न गएको म एक्कासी उन्को फोटोमा हराए। हेर्दा हेर्दै मोबाइलमा ब्याट्री लो भन्यो। मेरो आधा ब्याट्री त उन्कै फोटो हेर्दा सिद्धिएछ। आखिर नसकिओस् नि कसरी । मैले कुनै दिन भनेको थिए। तिम्लाइ रातो एकदम सुहाउछ।के तिमी मेरो लागि रातो सारी लाएर तयार हुन्छौ। आज उनी त्यहि रातो सारीमा मेरै लागि तयार भए जसरी…
Read moreयो महिना आफैमा फरक लाग्छ। अझै एक कथा जोड्नु पर्दा कुनै एक समयमा एक पण्डित थिए। भिक्षा-दान बाट पाएको कुराबाट आफ्नो जिवन चलाउथे। जसो तसो जाडो खेप्दै माघ सम्म आए पण्डित तर यस महिनामा आएर आफ्नो दानमा पाएको गाइ पनि बेच्न पर्यो जाडोबाट बच्नको लागि कम्मल किन्न भनेर। कति डर छ माघ प्रति भन्ने यहि बाट नै पुष्टि हुन्छ । त्यसैल त यो महिना फरक छ नि तर पनि माघ महात्माको महिना हो। …
Read moreछोरो जन्मेन भनेर वर्षेनि खेतमा उब्जनि गराए जसरी आफ्नो पाठेघरमा बच्चा राख्ने मेरी आमा तिमिलाइ म अभावको रङ्गको बारेमा के भनुँ। परिवारको दुइ छाक टार्न आफ्नी आमाको थाप्लोमा परेको रिनको भारि मेटाउन महिनौ घर न आइ देशका कुना कुना धाउने मेरा बा म तिमीलाइ अभावको रङ्गको बारेमा के भनुँ। अब त भाइ जन्मेला अनि तिहारमा टिका लाइदिन पाउँला भन्ने मेरी दिदी तिमीलाइ अभावको रङ्गको बारेमा…
Read moreसमयको सुन्दर गोलचक्र भित्र रुमलिदै छु अझै पनि। सुन्दर भनु नि कसरी, कुरुप भनेर यो चलिरहेको सुन्दरतामा नि धब्बा हाल्ने काम गर्न सक्दिन म। म आफ्नै कोठा भित्र जिङरिङ्ग परेको दारि कपाल अनि कलेटि परेको ओठ लिएर बन्द ढोकालाइ हेर्दै छु।पानीको बोट्टल हातले भेट्ने ठाउँमा छ र ढोका खोले म किचनमा पुग्छु। यदि पानी को तिर्खा लागेको भए म सङ्ग अप्सन थिए कि हात लामो बनाएर पानीको बोट्ट…
Read more
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved