"थाहा छ कमजोर दिल कहिल्यै पनि सुन्दर हुदैन नि " उस्को अन्तिम बोलि यहि नै थ्यो कुनै समयको। फेसबुक स्क्रोल गर्दै थिए। कताबाट उस्को फोटो देखा पर्यो। यो मनले चिनी हाल्यो यो तस्वीर नै दैनिक पत्रिका बनेर मेरो जिवनमा आउछ भनेर। फोटो कस्को हो भन्दै म ट्याग भएका एक एक को प्रोफाइल हेरे। हेर्दै जाँदा उस्को फोटो भेटे। एक नजर को प्यार भन्छन् नि हो त्यहि नै भएको थियो उस्क…
Read moreमैले ३-४ दिनको ब्रेक लिएर आएकी उस्लाइ भने म तिम्रो याद गर्दै थिए भनेर, उस्ले जवाफमा भनिदिइ मलाइ अर्को एकजनाले पनि यही भन्दै थियो भनेर । अनि सुरु हुन्छ मुड अफ! ! ! शत्रु र रोगलाइ कहिल्यै सानो ठान्नु हुन्न भनेर आमा भन्नु हुन्थ्यो। त्यसमा आमाले इग्नोरेन्स सायद जोड्न बिर्सिनु भयो होला। या उहाँ यस शब्दसॅंग सरोकार गर्नु भएन होला। त्यसैले त म अनविज्ञ भए नि यस्तो किसिमको प…
Read moreम बिस्ताराबाट भित्ताको घडी हेर्दै थिए। कानमा टिकटिक आवाज आइरहेको थियो। अब त्यो टिकटिक धुन दिलमा पनि घडी बनेर गुन्जिन थाल्यो। यो दिलभित्र पनि एउटा घडी जो छ तर यसले समय दिदै न । तर यो टिकटिक आवजमा एक सम्झना झल्किरहन्छ।एकाएक मन अशान्त भएर आयो। मनको शान्ति खोज्नलाइ श्लोक भन्न थाले- ॐ असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मा अमृतं गमय । ॐ शान्…
Read more“सुनन” मलाइ आमा बोलाउदै हुनुहुन्थ्यो।म हजुर भन्दै आमा भएको ठाँउमा जाँदै थिए। मलाइ आमाले यसो गर्न हुन्छ उसो गर्न हुन्न भनेर भन्दै हुनुहुन्थ्यो। समय समयमा म झनक्क रिस पोख्थे। मेरो रिस मेरै अनुकुलको थ्यो, वैशाखका उराठ दिनमा पनि शितल पवन बनेर चलेजसरी । घाम - पानी को डर थिएन । शत्रुको भय थिएन । भोलिको चिन्ता थिएन । भोक लागे आमाको काखमा बसेर आमालाइ हेरे पुग्थ्यो। निन्द्रा …
Read more
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved