एक साता यता कोरियन वेब सेरिज स्कुइड गेम निकै पपुलारिटि कमाएको छ। म पनि बिहान देखि बेलुकासम्म बसेर हेरे। स्कृन तिर तान्न सक्ने क्षमता खतरै बनाएको हो । सोच्दै थिए कास नेपालमा पनि यस्तै गेम आयो भने के होला। एकाएक म एउटा सुनसान कोठाभित्र पाउछु आफुलाइ। यस्सो हेर्दा आफ्नो कोठासङ्ग केहि मेल खान्थेन। जुरुक्क उठेर झ्यालबाट बाहिर हेर्छु। पुलमाथि बसेर खोला हेरे जस्तै लाग्छ उचाइ…
Read moreको-भिड भ्याक्सिन सेन्टरमा कमिलाको ताँती जस्तो लाइन थ्यो। बिस्तारै अघि बढ्दै थियो लाइन। म साथीसंग गफ लाउदै थिए कुन खोप लाउने भनेर अप्सन थियो नि त। कुरै कुरामा जहाँ प्रब्लम त्यहाँ सोलुसन भन्ने निर्णयमा पुगियो। अनि भेरोसेल लाउने भनियो। मनमा एउटा प्रश्न आयो तर यो मेरो जिन्दगीमा माया नामक प्रब्लम को सोलुसन किन आएको छैन त। जवाफ पनि झट्टै मिल्यो। इबोला अफ्रिका बाट सुरु भए…
Read moreहातभरि सजिएको त्यो मेहेन्दिले ति कोमल हातलाइ कस्तो मिठासता प्रदान गर्दै छ के थाहा तिम्लाइ। उस्को मेसेन्जरमा राखिएको स्टोरिमा यहि लेख्न मन थ्यो तर म उस्को हातको फोटो हेरेर चित्त बुझाए। झट्ट स्कृन सट हानेर जुम गर्दै नाम खोजे। अह पाइन। न आफ्नो नामको पहिलो अक्षर पाए न त इङ्ग्लिस अल्फाबेटको कुनै अक्षर नै। मन दोधारमा पर्यो खुसी हुम्। त आफ्नो नाम छैन, दु:खी हुम्। त अरुको न…
Read moreपत्रपत्रिकामा आउँदै थ्यो अविरल वर्षाका कारण निम्त्याएको बाढिले मानिस सम्पर्कविहीन । ए मेरी माया गर्ने मन, तिमी न वर्षा कुरेउ न सरद, न त गृष्म नै। ति मनिसहरु अविरल वर्षाले गर्दा बाढि आएर सम्पर्कविहीन भएका थिए तर तिमी त अचानक अकस्मात काग कराएर विश्वासिको विश्वास हराए जसरी हरायौ। यो अचानक भएको घटना हो। घडी ले रातिको ११:३० बजाएको थियो तिम्रो अन्तिम मेसेजमा। सायद अब त स…
Read more
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved