डियर तिमी, यो संसार जतिसुकै रमणीय किन नहोस्, तिम्रा एक शब्द मेरा कानले स्पर्स गर्न नपाएपछि खल्लो खल्लो लाग्दछ । म यस संसार को एकमात्र आशावादी व्याक्ति बाँकी किन नरहुँ, तिम्रो एक झलक देख्दिन कि भन्ने कुराले मलाइ निराश बनाउछ । जतिजति म तिमिलाइ याद गर्छु नि, त्यति त तिमिलाइ कसैले सम्झिन नि भ्याउदैन होला। तिम्रो आगमनमा म आफुलाइ सम्हाल्न सक्ने छैन । तिम्रो सामु गएर तिमिला…
Read moreपरिक्षाको अन्तिम दिन मन कता कता हर्षित थियो। अब त परिक्षा भ्याइयो है भनेर । हतारमा रहेका सब मानिसहरु लाइ देख्दै अचम्म पर्दै थिए म । १० मिनट गाडि के कुर्दै थिए ३ वोटा साना दुर्घटना देखि सकेको थिए। मन एक्कासि आत्तिएझै भएर आउछ त्यस्तो देखि आउदा। तैपनि परिक्षाको तनाब आफ्नै ठाउ…
Read morePhoto by Leon Seibert on Unsplash कति क्षणीक छ है ईन्टरनेट को दुनिया। कति बेला को चर्चामा आउछ अनि कति बेला को जान्छ पत्तो नै पाइन्न। छिमेकीको कुरा गरौं न हिजो सम्म विनोदको ढोल पिटिदै थियो आज फेरि कोकिलाको पालो आएको छ। पहिला आफ्नै घरको कुरा गर्न पर्थ्यो क्यारे। म छिमेकमा पुगेछु। बेसार देखि इनफ इज इनफ ले तताएका थिए घरलाई केही समय अघि। सेलाउने नाम नै लिएको थिएन बेसार …
Read morePhoto by Jan Kahánek on Unsplash हातमा भएको रिमोटलाई टिभी तिर देखाउँदै दुगुराई रहेको थिए च्यानलहरु लाई। यत्तिकैमा मेरो ध्यान खिच्छ एउटा गीतले, कोरा कागज़ था ये मन मेरा लिख लिया नाम इसपे तेरा।। सायद प्रेमी प्रेमिका हुनु पर्छ उनीहरू। कागजको डल्लो पारेर केटीले केटालाई दिन्छे जसमा लेखिएको हुन्छ आई लव यू। अल्छी मानी मानी च्यानल फेरिरहेको म मा मन्द मुस्कान छाउँछ अनि एकाएक …
Read more
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved