छोरो जन्मेन भनेर वर्षेनि खेतमा उब्जनि गराए जसरी आफ्नो पाठेघरमा बच्चा राख्ने मेरी आमा तिमिलाइ म अभावको रङ्गको बारेमा के भनुँ। परिवारको दुइ छाक टार्न आफ्नी आमाको थाप्लोमा परेको रिनको भारि मेटाउन महिनौ घर न आइ देशका कुना कुना धाउने मेरा बा म तिमीलाइ अभावको रङ्गको बारेमा के भनुँ। अब त भाइ जन्मेला अनि तिहारमा टिका लाइदिन पाउँला भन्ने मेरी दिदी तिमीलाइ अभावको रङ्गको बारेमा…
Read moreसमयको सुन्दर गोलचक्र भित्र रुमलिदै छु अझै पनि। सुन्दर भनु नि कसरी, कुरुप भनेर यो चलिरहेको सुन्दरतामा नि धब्बा हाल्ने काम गर्न सक्दिन म। म आफ्नै कोठा भित्र जिङरिङ्ग परेको दारि कपाल अनि कलेटि परेको ओठ लिएर बन्द ढोकालाइ हेर्दै छु।पानीको बोट्टल हातले भेट्ने ठाउँमा छ र ढोका खोले म किचनमा पुग्छु। यदि पानी को तिर्खा लागेको भए म सङ्ग अप्सन थिए कि हात लामो बनाएर पानीको बोट्ट…
Read moreएक साता यता कोरियन वेब सेरिज स्कुइड गेम निकै पपुलारिटि कमाएको छ। म पनि बिहान देखि बेलुकासम्म बसेर हेरे। स्कृन तिर तान्न सक्ने क्षमता खतरै बनाएको हो । सोच्दै थिए कास नेपालमा पनि यस्तै गेम आयो भने के होला। एकाएक म एउटा सुनसान कोठाभित्र पाउछु आफुलाइ। यस्सो हेर्दा आफ्नो कोठासङ्ग केहि मेल खान्थेन। जुरुक्क उठेर झ्यालबाट बाहिर हेर्छु। पुलमाथि बसेर खोला हेरे जस्तै लाग्छ उचाइ…
Read moreको-भिड भ्याक्सिन सेन्टरमा कमिलाको ताँती जस्तो लाइन थ्यो। बिस्तारै अघि बढ्दै थियो लाइन। म साथीसंग गफ लाउदै थिए कुन खोप लाउने भनेर अप्सन थियो नि त। कुरै कुरामा जहाँ प्रब्लम त्यहाँ सोलुसन भन्ने निर्णयमा पुगियो। अनि भेरोसेल लाउने भनियो। मनमा एउटा प्रश्न आयो तर यो मेरो जिन्दगीमा माया नामक प्रब्लम को सोलुसन किन आएको छैन त। जवाफ पनि झट्टै मिल्यो। इबोला अफ्रिका बाट सुरु भए…
Read more
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved