आज फेरि साउन आयो। क्यालेन्डरमा साउन १ देखियो। बाहिर पानी परिरहेको छ। झ्यालको सिसामा ठोक्किँदै झर्ने प्रत्येक थोपाले एउटा पुरानो कथा सम्झाइरहेको छ। त्यो कथा, जहाँ साउनको सोमबार तिम्रो एउटा मेसेजको पर्खाइमा बित्थ्यो। आज त्यो पर्खाइको रूप फेरिएको छ। पहिले तिम्रो रिप्लाइ कुर्थेँ, आज तिम्रो साथ कुर्छु। विवाहले सम्बन्धलाई नयाँ नाम दियो, तर प्रेमको बानी भने उस्तै रह्यो। अझ …
Read moreमानिसको मन अनौठो हुन्छ। बाहिरबाट शान्त देखिए पनि भित्र कतिवटा प्रश्न, कतिवटा भावना र कतिवटा कथा लुकेका हुन्छन्। सायद तिम्रो मनमा पनि त्यस्तै धेरै प्रश्नहरू थिए। ती प्रश्नहरूमध्ये एकदिन तिमीले मलाई हेर्यौ र निकै सहज तरिकाले सोध्यौ “What’s your love language?” त्यो प्रश्न सामान्य थियो। त्यो प्रश्नले उत्तर त पायो तर तिम्रो चाहेको उत्तर पाएन । म केही समय चुप लागेर …
Read moreघुम्ने मेच माथिको अन्धो मान्छे मोबाइल चलाउदै वरिपरिको वातावरण हेर्दै छ। सिन्क पाँच कदमको दुरिमा छ तरपनि पानी तपतप चुहिरहेको छ। ह्यङ्गरमा झुन्डिएका ल्याबकोट अनि साइडको रयाक भरि राखिएका किताब अनि पिन ड्रप साइलेन्स्। यस्तो वातावरणमा दिमागले उठ अरु केहि नगरे नि त्यो तपतप चुहिरहेको पानी बन्द गर भनेको बेला अल्छि मानि घुम्ने कुर्चिमा बस्ने अझ भनौ अल्छि गरि बस्ने म नै हो। द…
Read moreकहानिको फ्लोमा म उपन्यास पढिरहेको थिए। म पढ्दै छु उपन्यास - काव्या। हरेक पानामा मैले लेखकको संवेदनशीलता महसुस गरे जस्तो लाग्थ्यो उनी मात्र लेख्दै छैनन्, उनी हृदयको प्रत्येक धड्कन सुन्दै, महसुस गर्दै आफ्ना पात्रलाई जीवन्त बनाइरहेका छन्। अब के होला? किन यस्तो स्याड इन्डिङ्ग लेखेको होलान् लेखकले भन्दै मनमा लिदै म मेरा आखाँलाइ नझिम्काइ कहानिमा डुब्दै पढिरहेको छु। अन्त…
Read moreम पेशाले फर्माशिष्ट।एक विरामिलाइ भिटामिन डि को बारेमा भन्दै छु। यो हप्ताको एक पटक खाने भन्दै। म बिरामीतर्फ हेरेर सोध्छु आज के बार? उ मौन हुन्छ अनि म साइड्मा रहेको कम्प्युटर स्क्रिनमा हेर्छु र लेख्छु शुक्रबार अनि भन्छु बिरामी तिर हेरेर हरेक शुक्रबार है। उस्ले जवाफमा भन्छ आज त बुधबार हैन र सर? फेरि म कम्प्युटर स्क्रिनतर्फ हेर्छु अहिले देख्छु बुधबार। हास्दै भन्छु तपाइ…
Read moreBefore Marriage vs. After Marriage: The Transformation of Support from My Wife Before I got married, the idea of a lifelong commitment was a mix of excitement and uncertainty. Friends and family shared their experiences, painting a picture that ranged from blissful companionship to challenging adjustments. However, nothing could have truly prepared me for the profoun…
Read moreअक्टुबर ११, २०२२ म सोच्दै थिए के नाम दिउँ म तिमिलाइ र आज भन्दै छु ''माया, म तिमिलाइ मेरो नाम दिए नि।" मेरो नामको थर दिए उन्लाइ। कयौ उतारचडाब पछिको यो हसिन, रङ्गिन समयमा हामी छौ। समयको वहाब सङ्गै तिता-मिठा पल हुदै एक नयाँ यात्रामा जादै छौ। तिमिसङ्गका प्रेमिल क्षणहरु नै मेरो सबथोक हुन्। यिनै क्षण लाइ साथमा लिएर संसार जित्न भनि अघि बढ्दै छौ हामी। मलाइ हिजो …
Read moreNestled in the picturesque city of Pokhara, Nepal, the Fishtail Hospital and Research Center stands as a beacon of hope for those in need of medical assistance. Known for its exceptional healthcare services and commitment to research, the hospital serves a vast and diverse population, making it a bustling hub of activity. Recently, I embarked on a three-day work expe…
Read moreLove has a mysterious way of transforming our lives, often in unexpected and profound ways. It can turn what was once considered anathema into a source of benediction and joy. This is a story of a personal transformation, a journey from initial hesitation to the realization of deep love and gratitude for someone who was once seen a…
Read morePharmacist Day 2023 is a day dedicated to recognizing the hard work and dedication of pharmacists. As I sit to write this article, I am reminded of my journey in the field of pharmaceuticals, particularly my bachelor's degree studies at the University of Pokhara. The Beginning of My Pharmaceutical Journey I began my career in pharmaceuticals due to a deep-seated …
Read more
Copyright © 2020 शुशिल देवकोटा (यायावर) All Right Reseved